जिवन अमुल्य होइन होला

जिवन अमुल्य होइन होला
हिजोसम्म बर्षउं लाग्ने यो समय,
किन आज छोटो लाग्दैछ ।
भन्नु पर्ने कुराहरु तिमीलाई,
किन आज एक्लाई बड्बडौंदै छु ।

जिवन अमुल्य होइन होला ।
तेसैले,
हिजोसम्म सँगइ हासेको तिमीसँग,
आज किन तिमीलाई सम्झ्नामा मात्र देख्छु ।

भेट होला नहोला तिमीसँग,
तर भेट्नेछु तिमीसँग भावनामा
बोल्नेछु तिमीसँग शब्दमा मैले,
लेखेका कथाहरु रहनेछन सधै साथमा ।

 

Listening to: Bhawana” by JPTRockerzzz

Leave a Reply

Your email address will not be published. Required fields are marked *