सपना

म छु आकासमा,
तिमी मेरो साथमा,
शब्दहरुले साथ दिएनन्,
सम्झिन्छु तिमीलाई आज भोली म,
रातमा,
दिनमा,
हाम्रो माया को सम्झना । 

पर्‍खेर बसेछु है म,
आउँछौ तिमी होला भनि,
ताराहरु को बिचमा,
अन्तरिक्ष्य हाम्रो कोरेर,
माया तिम्रो बोकेर,
संसार सारा छोडेर,
चोरी तिमीलाई लगेर ।
मिलन हाम्रो हुन्छ होला भनि ।

तर बुझी हेर्दा,

परेछु म एक्लाई आज,
कोर्छु तिम्रो कथा साझ पख,
सपना देखेको थिए तिमी सँग,
तर बेउझिएछु म एक्लाई आज ।

Check out सपना मैले मात्रै देख्नु किन, भन ?

2 Replies to “सपना”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ