मायालू

माया,
खोज्छु म, यो भीडमा,
तिम्रै नै आकृति ।

मुहार, हेर्छु म,
मुस्कुराउछु म, तिम्रो
 नै हासो ।

शब्द,
सुन्छु म, बोल्छु म,
तिम्रै नै बोली ।

रङ्गहरु मा,
रङ्गिएको मेरो मायामा,
तिम्रो आङ्गमन, तिम्रो उपस्थिती को अपेक्च्या छ ।
आउंछाै होला तिमी सपनीमा भएपनि,
गरुला हाम्रा राम्रा कुराकानी, मायालू ।

खोज्छु म वरिपरि, तिम्रैनै छहारि,
बिउझिन्छु जब म सपनी बाट हरेक बिहानि,
कोर्छु म शब्दमा हाम्रोनै कहानि,
बोलाउछु म तिमीलाई मेरै कथा को महरानी ।
भेट होला जब हाम्रो कुनैदिन,
दिनेछु तिमीलाई हाम्रो आत्मियता को कोसेली, मायालू । 

तेतिन्जेल कुरी बस गनी बस हाम्रो भेट हुने दिन,
पठाउनेछु तिमीलाई मेरो गीत सन्कोच नमानी सुन,
पाउनेछाै तिमीले हाम्रो मायाको धुन, मायालू । 

 

Listening to: “Mayaloo” by Sajjan Raj Vaidya

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ