बलशाली गए दिनहरु,
गए अब अनपेक्षित दिनहरु,
भाग्यशाली गए दिनहरु,
मात्र बाकी छन अब औंलामा गनेर दिनहरु ।सिकायो नराम्रा अनि पश्चातापका कुराहरु,
बिराए बाटो, पिडाए घुँँडाहरु,
बिरानो भयो घर, नजिकिए पराइ,
अतालिए पहिले, अतालिन्छु अझै ।छैन आँट गर्नलाई परिश्रम,
छैन छाँट काँट लिनलाई कसम ।————————————————–
“आमा तिमी कहाँ छौ ?”
“छोरा म तिमी सँगै छु ।”————————————————–
आमा भन्छिन:
जुन होला टाडा तर,
ताराहरु सारा हेर,
समस्या त अपार छन,
आफ्नो जिवन नफाल खेर,
तिम्रा आफ्ना छन तिमी सँगै,
नडराइ अघि बढ, भएको छैन अबेर ।————————————————–
Listening to: “Beautiful Girl” by INXS