सपना मैले मात्रै देख्नु किन, भन ?

सपना मैले मात्रै देख्नु किन, भन ?
हिजो कै कुरा सम्झिन्छु म फेरि किन,
राति सुत्दा सपनाबाट बिउझिने गरि,
माया त तिमीले पनि गरेकइ त  होनी ,
सपना मैले मात्रै देख्नु किन, भन ?

कसैले सोध्दा:
के मन पर्छ उसको कुरा ?
म भन्थे उसको गहिरो नयनको हो रहर,
चाह थियो मेरो पनि उ सँगइ गुन्गुनाउने,
तर फर्केर हेर्दा  जिवन,
खै को हो मलाई यसरी रुवाउने।

लाग्थ्यो होउ तिमी आतित मेरो,
जस्तै आकाशमा चम्किला तारा,
पुराना समयहरु पुरी दिउँ लाग्थ्यो,
तर सकिन भुलाउन याद तिम्रो,
अनि खस्थे आँखाबाट ओसिला धारा।

जाउ तिमी टाढा मेरो यादबाट आजलाई,
आज अनि भोलि गर्दै ओइलाउ सधैलाई,
भुलाउन तिमीलाई, कोर्छु यो जिवनलाई,
कथा,कविता अनि हासोमा,
अन्तीम पल्ट लिए तिम्रो नाउ यो सासमा ।

 

‘Spinoff’ of सपना

One Reply to “सपना मैले मात्रै देख्नु किन, भन ?”

  1. पिङब्याक: सपना - Harry's Journal

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ